ग्यास नपाइएको उपभोक्ता गुनासो, आधा सिलिन्डरको सकस कहिलेसम्म ?

२ असार, काठमाडौं । मुलुकका विभिन्न जिल्लामा खाना पकाउने एलपी ग्यास अभाव भएको गुनासो ह्वात्तै बढेको छ । काठमाडौं उपत्यका बाहिरका पहाडीदेखि तराईका जिल्लासम्म ग्यासका लागि घण्टौं लाइन बस्नुपरेको विक्रेता र उपभोक्ताले गुनासो गरेका हुन् । सरकारले …