एमालेले बोलायो संसदीय दलको बैठक

१७ चैत, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक डाकेको छ । आज मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बुधबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाउने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी …