काठमाडौं- २०७९ को निर्वाचनको निर्वाचनपछि बनेको गठबन्धनको जोड घटाउ सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहले निकै चुनौती दिएका थिए । विशेष गरेर नेकपा एमाले र नेपाली कांग्रेसको सरकार गठन भएपछि पूर्वराजा ज्ञानेन्द्र सक्रिय भएर राजावादी दललाई राजा फर्काउने अभियानमा अगाडि ताने । गणतन्त्रवादी दलप्रति जनतामा निराशा बढ्दै गएको र राप्रपाको प्रभाव देशव्यापी बढिरहेको भन्दै सडक आन्दोलन गर्न […]