सर्लाही ३ मा रास्वपाका कलवारलाई कालोसूचीले छोएन, नारायणकाजीलाई तेब्बर बढी मतले पछि पारे

काठमाडौं- सर्लाही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र साह कलावरले सुरूवातमै फराकिलो अग्रता बनाएका छन् । जारी मतगणनाअनुसार उनले १९ सय ३४ मतसहित फराकिलो अग्रता बनाएका हुन् । उनीपछि नेपाली कम्युनिस्ट पार्टीका नारायणकाजी श्रेष्ठ छन् । जसको मत केबल ३६६ मत ल्याएका छन्। कसको मत कति ? यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट […]