काठमाडौं- झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले फराकिलो अग्रता कायम गरेका छन् । पछिल्लो तथ्याङ्क अनुसार हालसम्म २० हजार २५४ मत गणना हुँदा शाहले १३ हजार ६७४ मत प्राप्त गरेका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी […]