विश्व क्षयरोग दिवस आज नेपालमा पनि विभिन्न कार्यमक्रम गरी मनाइँदै

काठमाडाैं । विश्व क्षयरोग दिवस मंगलबार नेपालमा पनि विभिन्न कार्यमक्रमकाे आयाेजना गरी मनाइँदैछ । प्रत्येक वर्ष मार्च २४ तारिखमा क्षयरोग दिवस मनाउने प्रचलन रहेकाे हाे । यो वर्षको क्षयरोग दिवसको नारा ‘हो–हामी क्षयरोग निर्मूल पार्न सक्छौं’ भन्ने रहेको छ । सामान्य बोलीचालीको भाषामा टिबी भनिने यस रोगको पूर्णरुप ट्यूबरक्लोसीस हो । क्षयरोग र रेबिज मात्र […]