काठमाडौं – सार्वजनिक बहस र राजनीतिक तनावबीच यो कार्टुनले वर्तमान राजनीतिक अवस्था प्रतीकात्मक रूपमा चित्रण गरेको छ। कार्टुनको पहिलो भागमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रश्न चिन्हहरूले घेरिएको देखिन्छन्। वरिपरि ‘??’ ले भरिएको दृश्यले उनीमाथि बढ्दो प्रश्न र आलोचनाको संकेत गर्छ। छेउमा राखिएको ‘कानुन’ लेखिएको बोर्डले कानुनी तथा संवैधानिक बहसतर्फ संकेत गरेको छ। दोस्रो भागमा भने […]