केन्द्रीय कारागारमा नाइकेले कुटेपछि नाराबाजी

काठमाडौं। काठमाडौंको केन्द्रीय कारागार जगन्नाथदेवलमा कैदी बन्दीबीच झडप भएपछि नाराबाजी भएको छ। महिला बन्दी गृहमा नाइकेले एकजना महिला कैदीलाई कुटपिट गरेको बताएको छ। कैदी बन्दी बीच आपसी विवाद भएपछि नाइकेले कुटेको जानकारी आएको अधिवक्ता आशिष पौडेलले बताए । उनले कारागारमा आफ्नो पक्ष कैदीलाई शनिबार भेट्न जाँदा नारा लगाइरहेको सुनेको बताए। जगन्नाथदेवल कारागारका प्रवक्ता बैकुण्ठ रेग्मीले […]