गरिमा विकास बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघबीच सम्झौता

गरिमा विकास बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघबीच संघमा आबद्ध चार्टर्ड एकाउन्टेन्टहरूलाई लक्षित गरी विभिन्न कर्जा सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।