काठमाडौं। राष्ट्रियसभा अन्तर्गतका दुई संसदीय समितिको बैठक बिहीबार बस्ने भएकाे छ। सिंहदरबारमा बिहीबार बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएकाे हाे । बैठकमा पर्यटन विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुने कार्यसूचीमा रहेकाे उल्लेख गरिएकाे छ । त्यस्तै बिहान साढे ११ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्ने […]