एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन्

काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा संकट देखिएको छ। उज्यालो नेपाल पार्टी सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएको थियोे । चर्को दबाबमा उज्यालो नेपाल पार्टीलाई कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीमा दोस्रो वरीयता लिएर गाभेका थिए । पार्टी विलय गर्दा महामन्त्री पद उज्यालो नेपाललाई दिने सहमति भएको थियो। महामन्त्री पदमा लिखित […]