सीजीका साना घरायसी उपकरण किन्दा टी-२० वर्ल्डकप प्रत्यक्ष हेर्ने मौका

काठमाडौं– सिजी ब्राण्डले आफ्ना साना घरायसी उपकरणहरूका लागि ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’ भन्ने नाराका साथ उपहार योजना सार्वजनिक गरेको छ । आईसीसी टी–२० वर्ल्डकपलाई मध्यनजर गर्दै ल्याइएको यस विशेष योजना अन्तर्गत ग्राहकले सिजीका साना घरायसी उपकरणहरू खरिद गरी बम्पर उपहारमा मुम्बईको विलासी भ्रमण जित्ने अवसर पाउनेछन् । कम्पनीका अनुसार, ‘बम्पर उपहारमा विजेताहरूले आईसीसी टी–२० वर्ल्डकप […]