काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहँदा मतदातालाई समस्या भएको छ। कूल ८० वटा विद्युतीय भोटिङ प्रयोग हुँदा पनि अति नै सुस्त गतिमा मतदान जारी छ। कागजमाभन्दा छिटो मतदान हुने भनिए पनि उम्मेदवार धेरै हुँदा मतदातालाई आपत् आइलागेको छ। निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले बुधबार साँझ मिडिया सेन्टरमा […]