काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवापुस्ताको आवाजलाई कांग्रेसले आत्मसात् गरेको बताएका छन्। काठमाडौँ क्षेत्र नम्बर ४‚ बालुवाटारस्थित विशाल मिलन केन्द्रमा आज (शनिबार) आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले कांग्रेसले युवापुस्ताको आवाजलाई आत्मसात् गर्न विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको बताए। गत २३ र २४ भदौको आन्दोलन युवा पुस्ताको आन्दोलन भएका उनको भनाइ थियो। महामन्त्री पौडेलले […]