गैरबैङ्किङ वित्तीय संस्थाका लागि किन गठन गरिदैँछ छुट्टै नियामक निकाय

कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका लागि छुट्टै विशिष्टीकृत नियामक निकाय गठन हुने भएको छ। पाँच वर्षे वित्तीय क्षेत्र विकास रणनीति (आर्थिक वर्ष २०८२/८३–२०८६/८७) ले गैरबैङ्किङ वित्तीय संस्थाको स्थापना, सञ्चालन र नियमनका लागि अलग्गै संस्थागत संरचना विकास गर्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ। गत […]