काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको खेलमा लुम्बिनी लायन्सका तीन खेलाडी एकै ओभरमा आउट भएका छन् । अबिनाशको बलमा गुलबदिन नैब र दिलीप नाथ आउट भएका हुन् । १६ ओभरको दोस्रो बलमा नैब र अन्तिम बलमा नैब आउट भएका हुन् । १६ ओरभको पाँचौ बलमा रुबेन ट्रम्पेलम्यान रन आउट भएका छन् । […]