हेलिकाेप्टर दुर्घटनाकाे छानबिन गर्न तीन सदस्यीय जाँच आयोग गठन बुधबार दिउँसाे नुवाकोटमा एयर डाइनेस्टीको हेलिकाेप्टर दुर्घटना हुँदा पाइलटसहित पाँच जनाको मृत्यु भएको थियो । त्यसपछि आकस्मिक बाेलाइएकाे मन्त्रिपरिषद् बैठकले जाँच आयाेग गठन गर्ने निर्णय गरेकाे हाे ।कांग्रेस बैठकः बंगलादेशमा लोकतान्त्रिक प्रक्रिया सुरु हुने विश्वाससंसदको सबैभन्दा ठूलो र सत्तारुढ दल नेपाली कांग्रेसले...