पटक पटक राहदानी विभागको सर्भरमा समस्या, ई-पासपोर्ट लिन सेवाग्राहीलाई सास्ती

राहदानी विभागको सर्भरले काम नगर्दा हजारौ सेवाग्राहीले सास्ती पाएका छन् । ४ दिनदेखि विभागको सर्भरले काम नगर्दा हजारौ सेवाग्राहीले ई-पासपोर्ट लिन सास्ती पाएका हुन् ।  पासपोर्ट बनाउन विभागमा देशभरबाट मानिसहरू आएका हुन्छन् तर विभागको लापरवाहीले गर्दा सेवाग्राहीले सास्ती पाएका छन् । विभागको सर्भरले घरी काम गर्ने घरी काम नगर्ने गरेको छ ।  यसअघि पनि पटक पटक विभागको...

सम्बन्धित सामग्री

राहदानी विभागमा बिचौलियाको भिड‚ सेवाग्राहीलाई सास्ती

काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा बिहीबार मध्याह्न निकै भिड थियो। विभागमा राहदानीका लागि फारम भर्ने, राहदानी लिने, राजस्व तिर्ने लगायतका काम लिएर आउनेको भिड थियो। सोही भिडमा रुपन्देहीका रामकुमार यादव पनि थिए। उनी पासपोर्ट लिन त्यहाँ आएका थिए। उनी भदौ तेस्रो साता राहदानी बनाउन काठमाडौं आएका रहेछन्। पासपोर्ट कसरी बनाइन्छ भन्ने जानकारीसमेत नभएका यादव सोधपुछ गरे राहदानी विभाग पुगेका थिए।जतिसक्दो छिटो विदेश उड्ने सोच बनाएका यादव अनलाइन फारम भर्नेको भिडमा पसे। छिटो पासप