काठमाडौं, २५ भदौ । गोर्खाज फाइनान्स लिमिटेडले २६औं वार्षिक सधारण सभा असोज १८ गते गर्ने भएको छ । कम्पनीले सभा बिहान भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट होटल क्राउन इम्पेरियल सोल्टीमोडमा गर्ने भएको हो । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो । साधारण सभा विशेषकारण बस सभा स्थगित […]