अवैध सुनकाण्डमा मुछिएको प्रमाणबीच अग्रवाललाई छाड्ने तयारी

हुन्डी कारोबारको आरोपमा पक्राउ परेका कपडा व्यापारी नरेश अग्रवाललाई राजश्व अनुसन्धान विभागले सामान्य धरौटीमा रिहाइको तयारी गरेको छ ।