काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटेल गढी भिउ एन्ड रिसोर्ट मकवानपुरबीच सम्झौता भएको छ । यो सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकलाई होटेल गढी भिउ एन्ड रिसोटले जिपलाइनमा ३० प्रतिशत र फुड र बेभरेजमा १० प्रतिशत छुट दिने भएको छ । यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सका व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सुरजकुमार […]