दराजको ११.११ अभियानमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंक र दराजले बैंकका कार्डबाहक ग्राहकहरुलाई दराजको ११:११ अभियानमा छुट दिने गरी सम्झौता गरेको छ । यो योजना  कातिक २५ गतेदेखि लागू हुनेछ ।