धार्मिक पर्यटन प्रवर्द्धनका लागि महाकालेश्वर मन्दिर गएको प्रधानमन्त्री प्रचण्डको प्रष्टीकरण

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धार्मिक पर्यटन प्रवर्द्धनका लागि महाकालेश्वर मन्दिर गएको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले भारतको मात्र नभएर नेपालकै...