विश्वकपका १० युवा फुटबलर जो चम्किन सक्छन् - Naya Patrika
रसियाले पहिलोपटक आयोजना गर्न लागेको विश्वकप फुटबलको रौनक जताततै छाइसकेको छ । विश्वकमा ३२ राष्ट्रका खेलाडी सहभागी हुँदै छन् । आ–आफ्ना टोलीलाई विश्व च्याम्पियन बनाउने लक्ष्य लिएर खेलाडीहरूले रसियामा पाइला...पूरा पढ्नुहोस् »
स्कुल पढ्दा मेरो फुटबल प्लेयर बन्ने सपना थियो। एक समय फुटबल खेलियो तर फुटबललाई नै करियर बनाउन भने सम्भव भएन। तर म डाक्टर नभएको भए फुटबलर चाहिं हुन्थें होला सायद।
काठमाडौं, १५ पुष । विश्वप्रसिद्ध महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो)को निधन भएको छ । ८२ वर्षीया ब्राजिलियन फुटबलर पेलेको उपचारको क्रममा आज अस्पतालमा निधन भएको बिबिसीले जनाएको छ । पेलेले आफ्नो फुटबल खेल जीवनमा १३६१ खेलमा १२८१ गोल गरेका छन् । जसमा उनले आफ्नो देशको लागि ९२ खेलमा ७७ गोल गरेका छन् । […]
काठमाडौं : पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सबैभन्दा धेरै आम्दानी गर्ने फुटबलर बनेका छन्।अमेरिकी पत्रिका फोर्ब्सले सार्वजानिक गरेको सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीको सूचीमा चिर प्रतिद्वन्द्वी अर्जेन्टाइन स्टार लियोनेल मेसीलाई पछि पार्दै उनी सर्वाधिक कमाउने फुटबलर बनेका हुन्।उनले मेसीको भन्दा १५ मिलियन डलर बढी कमाएसँगै शिर्ष स्थानमा पुगेका हुन्। उनी केहि समय अघि आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेडमा आएका थिए। २०२१–२२ को सिजनमा रोनाल्डोले करबाहेक १ सय २५ मिलियन (१२ करो
काठमाडौं । फुटबलर शान्ता नेपालीलाई नेप्लेज डटकमले सञ्चालन गरेको सहयोग अभियान अन्तर्गत शुक्रबार २ लाख ५९ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । तीन साताअघि नेप्लेजले शान्ताको आर्थिक अवस्थाका विषयमा भिडियो तयार पारि युट्युवमा प्रशारण गरेको थियो । उक्त भिडियो सार्वजनिक भएपछि देश विदेशमा रहेका नेपालीहरुले सहयोग गरेका हुन् । शुक्रबार वालिङ नगरपालिकाको सभाहलमा भएको एक समारोहकाबीचमा […]