राप्रपामा थापा र लिङ्देनको प्यानल, को–को छन् पदाधिकारीका दाबेदार ?
राप्रपामा नेतृत्वका लागि चुनाबी प्रक्रिया शुक्रबार मात्रै सुरु हुने भएको छ । अध्यक्ष कमल थापा पक्षले फर्जी मतदाताको सूची बनाएको भन्दै राजेन्द्र लिङ्देन पक्षले विरोध गरेपछि छानबिन समिति गठन गरेर...
काठमाडौँ– राप्रपा नेपालले १० वटा विभाग गठन गरेको छ। बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी तथा सदस्यहरूलाई विभाग प्रमुख बनाएर १० वटा विभाग गठन गरेको हो। अध्यक्ष थापालाई अन्तर्राष्ट्रिय सम्बन्ध विभागको जिम्मेवारी दिएको छ। त्यस्तै आर्थिक विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष उद्धव पौडेललाई, नीति तथा अनुसन्धान विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष […]
१५ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पदाधिकारी मनोनयन गरेका छन् । अध्यक्ष थापाले कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ, प्रवक्तामा बसन्तमान सिंह अधिकारी र सुरेश आचार्य मनोनित गरेका छन् । त्यस्तै नीत सहमहामन्त्रीमा हिक्मतबहादुर ढकाल, तेजकुमार कुरुम्वाङ र आइतराम तामाङलाई मनोनित गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्षमा पराजित भएपछि थापाले गत […]
काठमाडौं, १५ फागुन । राप्रपा नेपालले ६ जना पदाधिकारी मनोनयन गरेको छ । पार्टीका अध्यक्ष कमल थापाले प्रवक्तामा वसन्तमान सिंह, कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ र सह–महामन्त्रीमा हिक्मत बहादुर ढकाल, तेजकुमार कुरुम्वाङ र आइतबारमा तामाङ मनोनित भएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको छ। बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, पार्टीका पदाधिकारीहरु र प्रदेश समितिका अध्यक्षको सहभागिता...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरू भएको छ ।
समसामयिक राजनीति र विविध विषयमा छलफल हुने बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी सहभागी रहेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकमा पार्टीका पदाधिकारी र प्रदेश समितिका अध्यक्षको समेत सहभागिता छ ।
बैठकमा निवर्तमान अध्यक्ष कमल थापाले राप्रपा छाडेपछिको परिस्थितिको समीक्षा हुने जनाइएको छ ।
बैठकमा थापाको प्यानलबाट निर्वाचित भएका पदाधिकारीहरू पनि सहभागी छन् ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पछिल्लो समय देखापरेको विवाद समाधानका लागि पदाधिकारी आज बैठक बस्दै छ । धूमबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो बस्ने बैठकमा पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुटको कसरी अन्त्य गर्ने, पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल गरिने बताइएको छ । समसामयिक राजनीतिक घटनाक्रमको […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले शपथ ग्रहण गरेका छन्। आइतबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहबीच नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनसहित केन्द्रीय पदाधिकारी र सदस्यहरुले पद तथा...