चुरेदेखि पहाडसम्म विकासका नाममा प्राकृतिक सम्पदा विनाश भयो : पूर्वराष्ट्रपति यादव

भक्तपुर : पूर्वराष्ट्रपति रामवरण यादवले विकासको नाममा भइरहेको प्राकृतिक सम्पदाको विनाशले संकट निम्तिने खतरा रहेको बताएका छन्। भक्तपुरको कमलविनायमा रवीन्द्र पुरी फाउन्डेसन फर कन्जरभेसनको १० औं वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै उनले तराईको चुरेदेखि पहाडको डाँडासमेत नासिदै गएकोमा चिन्ता व्यक्त गरे। उनले भने, ‘अन्नको भण्डारको रुपमा लिइने तराई र काठमाडौँ उपत्यकामा

सम्बन्धित सामग्री

प्राकृतिक सम्पदा दोहनले विपद्‌का घटना बढे : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक सम्पदाहरुको दोहन हुँदासमेत राज्य संयन्त्र मौन रहेको भन्दै दुखेसो गरेका छन् । काठमाडौंमा शुक्रबार आयोजित १५३ औं गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसलाई सम्बोधन गर्दै उनले प्रकृति दोहनका कारण हिमालको हिउँ आवश्यकभन्दा धेरै पग्लिरहेको र यसले विभिन्न समस्या सिर्जना गरिरहेको बताए ।