भारतको पटाका फ्याक्ट्रीमा भीषण आगलागी हुँदा ११ जनाको मृत्यु, १७४ घाइते

भारतको मध्यप्रदेशमा मंगलबार बिहानै पनि एउटा पटाका फ्याक्ट्रीमा आगलागीपछि भयो विस्फोटनले ११ जनाको ज्यान लिएको छ । पटाका फ्याक्ट्रीमा बारुदहरु हुन्छन् जुन ज्यादै विस्फोटक हुन्छन् । आगलागीपछि ठूलो विस्फोटन भएको थियो ।

सम्बन्धित सामग्री

महाराष्ट्रमा गुडिरहेको बसमा आगलागी, ११ जनाको मृत्यु

भारतको महाराष्ट्रमा गुडिरहेको बसमा बसमा भीषण आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार नासिक–औरंगाबाद मार्गको नान्दुर्नाका भन्ने स्थानमा गएराति बसमा आगलागी भएको हो। नासिक प्रहरीले पनि यो घटनाको पुष्टि गरेको छ। नासिक प्रहरीका अनुसार घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ। तर उनीहरूको संख्या खुलाइएको छैन। धेरै मानिस जलेका कारण मृत्यु हुनेको संख्या बढ्ले अनुमान गरिएको छ। बस यवतमालबाट मुम्बई जाँदै थियो। घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

भारतको एक गोदाममा भीषण आगलागी, ११ जनाको मृत्यु

एजेन्सी । भारतको हैदरावादको बोयागुडा क्षेत्रमा रहेको एउटा भंगारको गोदाममा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ ।

महाराष्ट्रको जिल्ला अस्पतालमा भीषण आगलागी, ११ जनाको मृत्यु

भारतको महाराष्ट्रस्थित अहमदनगरको जिल्ला अस्पतालमा शनिवार बिहान आगलागी भएको छ ।  अस्पतालको आईसीयूमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  शनिवार बिहान ११ः३० बजे आगलागी शुरू भएको थियो ।  सो समयमा आईसीयू वार्डमा २० जना रहेको बताइएको थियो । आईसीयूमा केही बिरामीलाई भेन्टिलेटरमा राखिएको थियो ।  विद्युत शर्ट भएर अस्पतालमा आगलागी भएको भारतीय प्रहरीले प्रारम्भीक अनुसन्धानमा खुलेको जनाएको छ । तर यसबारे पूर्ण जानकारी भने आइनसकेको प्रहरीले बताएका छन् ।  ...

तमिलनाडुको पटाका फ्याक्ट्रीमा भीषण आगलागी, ११ जनाको मृत्यु

एजेन्सी । भारतको तमिलनाडुको एक पटाका फ्याक्ट्रीमा भीषण आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । तमिलनाडुको विरुधुनगरको  एक पटाका फ्याक्ट्रीमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको हो ।  भारतीय समाचार एजेन्सी एएनआईका अनुसार आगलागीमा परेर ११ जनाको मृत्यु भएको छ भने ३६ जनाभन्दा बढी घाइते भएका छन् । मृत्यु हुने...