काठमाडौं,१८ पुष । गृहमन्त्री रवि लामिछानेले जुनसुकै माध्यमबाट दर्ता हुन आएका उजुरीहरूको छानबिनमा जोड दिन देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई निर्देशन दिएका छन् । सोमबार बिहान सिंहदरबारबाट देशभरका सीडीओहरुसँग भर्चुअल बैठकमा गृहमन्त्री लामिछानेले विभिन्न १८ बुँदे निर्देशन दिएका हुन् । जुनसुकै माध्यमबाट दर्ता भएका उजुरीको छानबिनामा जोड दिन र निर्णय गर्दा ऐन, नियम, कानून, […]