मेट लाइफको बिमा सचेतना कार्यक्रम

मेट लाइफ इन्स्योरेन्सले विभिन्न ६ जिल्लामा जीवन बिमाबारे जनचेतना कार्यक्रम आयोजना गरेको छ । कमपनीले आयोजना गरेको सो कार्यक्रममा ६०० जनाले बिभिन्न बिमालेखका फाइदाहरु बारे जान्ने मौका पाएका थिए ।नेपालगन्ज, टिकापुर, धनगढी, भोजपुर, कास्की, र जुम्लामा कार्यक्रमको सञ्चालन गरिएको कम्पनीले जनाएको छ । यस विशेष बिमा जागरण कार्यक्रमले मानिसलाई उनीहरूको दीर्घकालीन हितलाई खतरामा नपार्न, उनीहरूका […]