खराब मौसमका कारण उडान तथा अवतरण प्रभावित

काठमाण्डाै - मौसम खराब भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानैदेखि उडान तथा अवतरण प्रभावित भएको छ । काठमाण्डौ उपत्यका बादलले ढाकेको छ । कतैकतै पानी परेको छ । भिजिबिलिटी कम भएकाले उडान र अवतरण प्रभावित भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो। तारा, बुद्ध र यतीका गरी ६ वटा उडान डाइभर्ट भएका छन् । ताराको लुक्ला–काठमाण्डौ जहाज रामेछापमा तथा बुद्धका चार र यतीको एउटा उडान जनकपुर डाइभर्ट भएको प्रवक्ता सिटौलाले बताउनुभयो । अन्तर्राष्ट्रिय उडानमा अहिलेसम्म समस्या नरहेको उहाँको ...

सम्बन्धित सामग्री

हुस्सु, कुहिरोले आन्तरिक उडान प्रभावित

काठमाडौं, पुस ७ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि हुस्सु/कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए । “खराब मौसमका कारण केही […]

मौसमका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित

काठमाडौँ – काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हुस्सु/कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए । “खराब मौसमका कारण केही विमानलाई डाइभर्ट […]

बिहानैदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान प्रभावित

काठमाडौंः काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हुस्सु÷कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन्। बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन्। विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए। “खराब मौसमका कारण केही विमानलाई डाइभर्ट…

काठमाडौँमा बिहानैदेखि हुस्सु, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हुस्सु/कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिनुभयो । “खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ”, […]

हुस्सुले त्रिभुवन विमानस्थलमा उडान प्रभावित

काठमाडौं : उपत्यकामा आज बिहानैदेखि हुस्सु र कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन्। बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित भएका छन्। विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण भए पनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए। ‘खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ’, उनले भने।महाप्रबन्धक ठाकुरले मौसममा सुधार आएपछि नियमित उडान हुने बताए।

खराब मौसमका कारण हवाई उडान अस्तव्यस्त, पोखरा जाने ७ वटा उडान रद्द

काठमाण्डाै – खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ । निरन्तरको झरीले गर्दा भिजिबिलिटी कम हुँदा आन्तरिक र बाह्य उडान प्रभावित भएका छन् । आन्तरिकतर्फ एक दर्जन उडान रद्द भएका छन् भने कैयौँ उडानमा ढिलाइ भएको छ । पोखरा जानेमात्रै सात वटा आन्तरिक उडान रद्द भएका छन् । आज बिहीवार दिनभरि नै मौसम खुल्ने सम्भावना नरहेकाले अझै धेरै उडान रद्द हुन सक्ने विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रियतर्फका जहाज पनि आकाशमै घुम्नुपरेको छ । कतार एअरवेजका दुई जटा जहाज, ड्रुकक एअर, एअर अ...

बिहानैदेखि उडान तथा अवतरण प्रभावित

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानैदेखि उडान तथा अवतरण प्रभावित भएको छ।...

मौसम खराबीका कारण हवाई उडान प्रभावित

काठमाडौँ, २१ माघ।मौसम खराबीका कारण शुक्रबार बिहानैदेखि हवाइसेवा अवरुद्ध भएको छ । काठमाडौं आउने रुटमा मौसमका प्रतिकूलताका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार गन्तव्य विमानस्थलभन्दा समस्या ‘इनरुट’मा देखिएको छ । उडान तथा अवतरण प्रभावित बनेपछि केही जहाजलाई होल्ड गराउनु परेको कार्यालय विमानस्थल स्रोतले जनाएको छ । शुक्रबार बढी […]

प्रतिकूल मौसमका कारण ११ उडान रद्द

प्रतिकूल मौसमका कारण बिहीबार हवाई उडान तथा अवतरण प्रभावित भएको छ । बिहीबारका लागि १ सय २० उडान तालिका तय भएकोमा ११ वटा उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयले जनाएको छ ।मुलुकभर नै बाक्लो तुवाँलो र तराईमा विशेषगरी हुस्सु लागेकाले उडान रद्द भएको आन्तरिक टमिनल कार्यालयका प्रमुख चूर्णप्रसाद चुडालले बताए । बुद्ध […]

मौसमका कारण उडान प्रभावित

शनिबार बिहान काठमाडौंको भिजिविलिटी कम हुँदा हवाई उडान तथा अवतरण प्रभावित भएको छ । मौसममा आएको परिवर्तनका कारण शनिबार अन्तर्राष्ट्रिय उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।कम भिजिविलिटीका कारण ६ वटा विमान उपत्यकाको आकाशमा होल्डमा परेको र एउटालाई डाइर्भट गरिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । दुबईबाट काठमाडौं अवतरणका लागि आएको फ्लाई […]