काठमाडौँ – विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नलिए माधवकुमार नेपाल पक्ष एमालेमा नरहने चेतावनी दिइरहेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकताका लागि दूतहरु खटाउन भने रोकेका छैनन् । पछिल्ला आफू पक्षीय बैठकहरुबाट हस्ताक्षर फिर्ता नलिए नेपाल पक्ष एमाले रहन नसक्ने, पार्टी फुटको घोषणा हुने जस्ता चेतावनी दिइरहेका ओलीले […]