विराटनगर : नहरमा पानी आउने समय तालिका उपलव्ध गराउन र खेतीको समयमा पानी आउँछ भनेर किसानलाई विश्वस्त बनाउन प्रदेश सरकारले निर्देशन दिएको छ। सुनसरी र मोरङको ६८ हजार हेक्टर जमिनमा सिंचाइ सेवा उपलव्ध गराउँदै आएको सुनसरी मोरङ सिंचाइ योजना र किसानका प्रतिनिधिलाई त्यस्तो निर्देशन दिइएको हो।
योजनाको क्षमता अनुसारको सेव...