बाग्मती सफाई अभियानमा जुट्यो टेलिकम

नेपाल टेलिकमले आफ्नो १४ औं वाषिर्कोत्सवको उपलक्ष्यमा बाग्मती सफाई अभियानमा सहभागी भएको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सफाई अभियानमा सरीक भएको टेलिकमले उक्त उपलक्ष्यमा सफाई अभियानमा प्रयोग हुने विभिन्न सामग्रीसमेत सम्बन्धित निकायलाई उपलब्ध गराएको जनाएको छ । बाग्मती सफाईको २४७ औँ साताको अभियानमा सहभागी भएर टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले …

सम्बन्धित सामग्री

अभियन्ता राजलवट विहानैदेखि गुर्जो चियाको सेवामा

काठमाडौं, ५ चैत्र । निःशुल्क गुर्जो अभियन्ता कमलबहादुर राजलवट विहानैदेखि गुर्जोको चिया सेवामा सक्रिय भएका छन् । आज (शनिबार) उनले गट्ठाघर, भृकुटीमण्डप, बाग्मती सफाई र गोदावरी सरसफाई अभियानमा जुटेकाहरुलाई गुर्जोको चिया सेवा गरेका थिए । पछिल्लो समय राजलवटले गुर्जोको उपयोगिताको बारेमा प्रकाश पार्ने र आँफैले तयार पारेको गुर्जोको चिया प्याकेट र धुलो औषधी पनि वितरण […]

बाग्मती सफाई अभियानमा शाखा अधिकृतका नवप्रवेशिहरु

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३७ मेट्रिक टन फोहर व्यवस्थापन गरियो। वाग्मती सफाइ महाअभियानको २४७ औँ हप्तामा आज शंखमूल दोभान क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो।

फोटोमा हेर्नुस् बागमतीमा र्‌‍याफ्टिङ :: Pahilopost.com

काठमाडौः बाग्मती सफाई महाअभियानको २ सय २१ औं हप्ता पुगेको छ। त्यसै अवसरमा शनिवार थापालथीदेखि सुन्दरीघाटसम्म बागमती  सफाई तथा  र्‌‍याफ्टिङ गरिएको छ। सफाइ कार्यक्रममा पूर्वमुख्यसचिव लिलामणी पौडेल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, विभिन्न संघसस्थामा आवद्ध व्यक्ति तथा सर्वसारधरणको उपस्थिति थियो। सफाइ अभियानमा सहभागीहरुले सवै मिले मात्र बागमती सफा हुने