नेपालको १६२ देशसँग वैदेशिक व्यापार: १३० सँग घाटा, ३२ देशसँग मात्र नाफा

काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार १३० देशसँग रहेको छ । वैदेशिक व्यापार रहेकामध्ये १३० देशसँग नेपालको व्यापार घाटामा रहेको छ भने मात्र ३२ देशसँग व्यापार नाफामा रहेको छ । भन्सार विभागका अनुसार पछिल्लो नौ महिनामा किर्गिस्तान, सेन्ट हेलेना, घाना, सेनेगल, आइसल्यान्ड, बर्मुडा, कङ्गो, मौरीटनिया, माइक्रोनेसिया, सियरा लियोन, […]