भारत पहिलो सहभागितामै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप २०२३ को च्याम्पियन बनेको छ । राखेप कभर्डहलमा आइतबार अन्तर्राष्ट्रिय महिला भलिबलमा ४५औँ स्थानमा रहेको बलियो कजाकिस्तानमाथि ३–० को एकपक्षीय...
काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको छैटौं प्रतियोगिता सुर्य नेपाल च्यालेन्ज मंगलबार (भोलि) देखि सुरु हुने भएको छ । प्रोफेसनल गल्फर एसोसियसनले सोमबार पत्रकार सम्मेलन गर्दै मंगलबारदेखि सुरु हुने सुर्य नेपाल च्यालेन्ज शुक्रबारसम्म रोयल नेपाल गल्फ क्लबमा संचालन हुने जनाएको छ । चार दिने प्रतियोगिता ७२ होलको हुनेछ । हरेक दिन […]
भक्तपुर– कोरा भक्तपुर साइकिलिङ च्यालेन्ज शनिबार बिहानदेखि भक्तपुरमा सुरु भएको छ । भक्तपुरको दरवार क्षेत्रमा साइकलयात्रीहरु जम्मा भई च्यालेन्ज सुरु भएको हो । च्यालेन्ज दरवार क्षेत्रबाट सुरु भएर सिद्धपोखरी, निकोसेरा, बहाखा बजार, बोडे, निलबाराही, बेँसीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशूलडाँडा, तेलकोट, नगरकोट पुगेको थियो । नगरकोटमा खाना खाएपछि थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, […]
काठमाडौँ – भक्तपुरमा साइकलिङ च्यालेन्ज हुने भएको छ। भक्तपुरका साइकलप्रेमीहरूको टीम साइकल कनेक्ट भक्तपुरले शनिबार साइकलिङ च्यालेन्ज गर्ने भएको हो। भक्तपुरलाई साइकलिङ गन्तव्य बनाउन र कोभिडको कारण ज्यान गुमाएका साइकलिष्ट यमलाल रसाइलीको परिवारलाई सहयोग रकम संकलन गरी कोष स्थापना गर्नका लागि सो कार्यक्रम गरिन लागेको आयोजकले जनाएको छ। सो च्यालेन्जलाई आयोजकले भक्तपुर कोरा २०२२ नाम […]
सहज भनेर पनि चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम (NAMDP) र आइडिया स्टुडियो नेपालको सहकार्यमा ‘सहज च्यालेन्ज फण्ड - दोस्रो चरण’ का लागि आवेदन खुला गरिएको छ ।
सहज च्यालेन्ज फण्डका लागि आवेदन खुलेको छ । नेपाल कृषि बजार विकास कार्यक्रम र आइडिया स्टुडियो नेपालको सहकार्यमा सहज च्यालेन्ज फण्डका लागि आवेदन खुला गरिएको हो ।
प्रथम हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेन्ज मंसिर तेस्रो साता आयोजना हुने भएको छ ।सोमबार आयोजक प्रदेश खेलुकद विकास परिषद्, बागमती प्रदेश तथा जिल्ला साईक्लिङ संघ रसुवाले संयुक्त पत्रकार सम्मलेन गर्दै पहिलो संस्करणको हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेन्ज मसिंर १८ गते आयोजना गर्ने बताएको हो ।तीन विधामा आयोजना हुने प्रतियोगिताको इलिटतर्फ मात्रै महिलाको सहभागीता रहँदा पुरुषतर्फ […]
काठमाडौं : मंसिर तेस्रो साता प्रथम हाई अल्टिच्युड माउन्टेन बाइक च्यालेन्ज हुने भएको छ।आयोजक प्रदेश खेलुकद विकास परिषद्, बागमती प्रदेश तथा जिल्ला साइक्लिङ संघ रसुवाले सोमबार संयुक्त पत्रकार सम्मलेन गर्दै पहिलो संस्करणको हाई अल्टिच्युड माउन्टेनबाइक च्यालेन्ज मंसिर १८ गते गर्ने बताएको हो।तीन विधामा हुने प्रतियोगिताको एलिटतर्फ मात्र महिलाबीच प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ एलिट, जुनियर र मास्टर गरि तीन विधामा प्रतिस्पर्धा हुनेछ।जिल्ला साइक्लिङ संघ रसुवाले प्रतियोगिताको मार्गसमेत तय गरेको छ।ब
डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेडले एक महिने कुमारी लगइन च्यालेन्ज नामक अभियान सुरु गरेको छ।...