२०० भन्दा बढी आप्रवासी बोकेर न्युयोर्कको जोन अफ केनेडी विमानस्थलतिर आउँदै गरेको विमान फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलतर्फ डाइभर्ट गरिएको छ । विमान मंगलबार राति फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको थियो। फिलाडेल्फियाको आपतकालीन व्यवस्थापनको कार्यालयका अनुशार विमान टेक्सासबाट न्युयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा जाँदै थियो । एल पासो टेक्सासबाट उडेको यो विमान फिलाडेल्फियामा बेलुका ८ बजे […]