स्वास्थ्य मन्त्रालय तानिए सूचना केन्द्रका निर्देशक सुनिल शर्मा
काठमाडौं- स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्मा मन्त्रालय तानिएका छन्।
समायोजन भएसँगै उनलाइ मन्त्रालय तानिएकाे...
२५ साउन, काठमाडौं । सांसद सुनिल शर्मा पक्राउबारे नेपाल प्रहरीले संघीय संसद सचिवालयलाई बिहीबार नै जानकारी गराउने भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली सांसद शर्मा पक्राउको जानकारी दिन संघीय संसद सचिवालयतर्फ गएको सीआईबी स्रोतले जनाएको छ । सीआईबीले कीर्ते कागजातमा अनुसन्धानका लागि सांसद शर्मालाई बिहीबार दिउँसो उनकै निवास गोल्फुटारबाट पक्राउ गरेको थियो […]
काठमाडौं, २४ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले संसद्मा दुई सय ७५ जना सांसदमध्ये दुई सय ५० जना सांसद निरिह रहेको टिप्पणी गरेका छन् । आज (आईतबार) मोरङको सुन्दरहरैचाको श्री सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको १६औं वार्षिक साधारणसभा एवं दोस्रो आयोजनाको समुदघाटन कार्यक्रममलाई सम्बोधन गर्दै उनले २० /२५ […]
मोरङ, ११ मंसिर । मोरङ ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका डा. सुनिल शर्मा जितलगत्तै एक्सनमा उत्रिएका छन् । उनले निर्वाचन अघि मतदातामाझ आफूले गरेको प्रतिवद्धताअनुसार नोबेल शिक्षण अस्पताल विराटनगरमा निःशुल्क क्याबिन सेवाको उद्घाटन गरेका हुन् । चुनावमा मतदातासँग भोट माग्ने क्रममा उनले निर्वाचनमा विजयी भएको प्रमाणपत्र पाएको ७२ घण्टाभित्र ५० शय्या क्याबिन […]
काठमाडौं । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्मा विजयी हुनुभएको छ । नेकपा (एमाले) का उम्मेदवार भानुभक्त ढकाललाई २२ हजार ७३६ मतान्तरले पराजित गरी शर्मा विजयी हुनुभएको हो । शर्माले ४८ हजार ६३१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी ढकालले २५ हजार ८९५ […]
काठमाडौं, मंसिर १० । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री भानुभक्त ढकाल मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् । उनलाई कांग्रेसका सुनिल शर्माले हराएका हुन् । शर्मा ४८ हजार ६३१ मतसहित विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्र पाए । राप्रपाकी रेखा थापाले १० हजार ९९८ मत पाइन् । ०७४ को निर्वाचनमा ढकालले […]
एमालेका भानुभक्त्त ढकाललाई २२ हजार ७ सय ३६ मतले पराजित गर्दै मोरङ ३ मा कांग्रेसका उम्मेदवार सुनिल शर्मा प्रतिनिधिमा निर्वाचित भएका छन्।अन्तिम मतपरिणाम अनुसार निर्वाचित शर्माले ४८ हजार ६ सय...
मोरङ–३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालभन्दा दोब्बर भन्दा बढी मतले अगाडि छन्।