प्रतिनिधि सभा अदालतले पुनःस्थापना नगरे राष्ट्रपतिले गर्नुपर्छः ओली

'जसले विघटन गर्छ, त्यसले पुनस्थापना गर्छ। कि त अदालतले गर्छ । होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्नु पर्छ,' उनले भने।