काठमाडौं : संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने भएको छ। यससम्बन्धि सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी र फोरमबीच सोमबार सहमति भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई बुँदे सहमति पत्रमा संविधान संशोधन लगायतका विषयलाई आपसी सहमतिमा समाधान गर्ने र दोस्रो बुँदामा फोरम सरकारमा...