तीजको टिकटक : रातो साडीमा काला चश्मा !

ओइ तैँले काला चश्मामा टिकटक हानिस् ? कस्तो काला चश्मा हो ? साडी र स्कर्टमा त उहिल्यै बनाएको । फेरि चश्मा, त्यसमा पनि कालो चश्मा नै चाहिँ किन नि ? कस्तो लाटी रछे यो । टिकटक चलाउँछे फेरि काला चश्मा के हो भनेर सोध्छे । टिकटकको ट्रेन्ड साडी, स्कर्ट, विनास्कर्ट हुँदै काला चश्मामा पुगिसक्यो, तँलाई थाहा छैन र ?  आ... जहाँसुकै पुगोस् त्यस्तो ट्रेन्ड । हिजोआज त मैले टिकटक बनाउन पनि छोडेँ, हेर्न पनि । हेरिसक्नु भए पो हेर्नु । अर्काले नदेख्नेगरी त हेर्दा भैहाल्छ नि । कस्ता कस्ता कुरा त हेरिन्छ, जाबो टिकटक । यो...

सम्बन्धित सामग्री

टिकटक ट्रेन्ड : तीजको छेकोमा, ‘काला चश्मा’ भाकामा

काठमाडौं । तीजको तिथि नजिकिंदैछ । विगतका दिनमा जस्तो हुँदो हो त बजारमा यतिबेला तीज गीतको सिलसिला सुरु भइसकेको हुन्थ्यो । तीजको भाकामा गीत रेकर्ड गर्ने र त्यसको दृश्यांकन गर्ने चटारोले छोपिसकेको हुन्थ्यो । अझ पछाडिको समयमा फर्कने हो भने छोरीचेलीहरु माइत जाने सुरसार गरिरहेका हुन्थे । घरमा भोगेका तीतामीठा क्षणहरुलाई नाचगानका माध्यमबाट अभिव्यक्त गरिरहेका […]