नेप्से ३५.५३ अंकले गिरावट

सेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि उच्च अंकले गिरावट आएको छ ।साताको दोस्रो कारोबार मंगलवारका दिन नेप्से परिसूचक ३५.५३ अंकले घटेर २१३७.९२ बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ७.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अंकले घटेको छ ।मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ३७ लाख ६९ […]

सम्बन्धित सामग्री