पराजित भइसकेका सामन्ती तत्वले टाउको उठाउन खोजेको प्रचण्डको आरोप

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना पूरा नहुने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले जनताको संघर्षले अहिलेको व्यवस्था आएको बताएका हुन्। प्रचण्डले यो व्यवस्था ल्याउन हजारौंले रगत बगाएका,जेलनेल भोगेका र लाखौं जनताले संघर्ष गरेका उल्लेख गर्दै व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हुने […]