एनपीएलपछि दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, नियमित आयोजना गर्ने मन्त्री पोखरेलको प्रतिबद्धता

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको जनाएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) पछि नेपाली खेलकुदको ध्यान दशौँ राष्ट्रिय खेलकुदतर्फ केन्द्रित भएको जनाउँदै उनले त्यसको तयारी भइरहेको बताएका हुन् । आइतबार सामाजिक सञ्जालमार्फत मन्त्री पोखरेलले एनपीएलले जगाएको ऊर्जा, व्यावसायिकता र उत्साहलाई निरन्तरता दिँदै राष्ट्रिय खेलकुदलाई भव्य […]