काठमाडौँ – २०८३ साल मङ्सिर ३ गते बिहीबार सन् २०२६ नोभेम्बर १९ तारिख। कार्तिक शुक्ल पक्षको दशमी तिथि। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस र विश्व दर्शनशास्त्र दिवस । बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन […]