जेन जेड आन्दोलनमा जगाती प्रहरी चौकी आगजनी गर्ने ८ जनाले आत्मसमर्पण गरे

RajdhaniDaily.com | काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रममा प्रहरी कार्यालय तोडफोड गरेको आरोप लागेका ८ जना प्रहरी कार्यालयमा आफैं उपस्थित भएका छन । -