सरकारले महँगी नियन्त्रण गर्न सकेन भन्दै एमाले नेताले प्रधानमन्त्री बालेनलाई भने-‘भारतसामु लम्पसार नपर्नू’

काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले संसद् पुनःस्थापनासम्बन्धी मुद्दामा अदालतले छिटो फैसला गर्नुपर्ने बताएका छन् । अदालतको स्वतन्त्रतामाथि प्रश्न नउठाएको स्पष्ट पार्दै उनले न्याय निरूपणमा ढिलाइ गर्न नहुनेमा जोड दिएका हुन् । बिहीबार रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा बोल्दै नेता तामाङले अदालत न्याय दिने निकाय भएकाले मुद्दाको छिनोफानो चाँडो गर्नुपर्ने बताए । ‘अदालतलाई प्रेसर […]