तोलामा २७ सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ३९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहिबार पनि सुन तोलाको २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ […]