बेलायत र ईयू सम्बन्ध: कामदारको स्वतन्त्र आवागमन नियमावली पुनरावलोकन गर्न बेलायती प्रधानमन्त्रीको प्रस्ताव

बेलायती प्रधानमन्त्री एन्डी बर्नहामले युरोपेली सङ्घसँगको कामदारहरूको ‘स्वतन्त्र आवागमन नियमावलीमा फर्कने विषयमा छलफल गर्न इच्छुक रहेको बताएका छन्। यो विषय सन् २०१६ को ब्रेक्सिट जनमतसंग्रहको प्रमुख मुद्दा बनेको थियो, जसका कारण बेलायत ईयूबाट बाहिरिएको थियो। सन्डे टाइम्ससँगको अन्तर्वार्तामा बर्नहामले ब्रेक्सिटअघि ईयूबाट बेलायत भित्रिने कामदारहरूको सङ्ख्याले धेरै चुनौतीहरू सिर्जना गरेको स्वीकार गरे। तर उनले थपे, त्यतिबेला […]