तिहारमा उपभोक्ता स्वास्थ्यमा खेलबाड, साङ्लोसहित मिठाई र अखाद्य तेल
३ कात्तिक, काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा सञ्चालित अधिकांश मिठाई पसलका मिठाई खान योग्य नभएको पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २४ असोजदेखि १ कात्तिकसम्म काठमाडौं, ललितपुर र भक्तपुरका ५३ मिठाई पसल …