कर्णालीका द्वन्द्वकालीन यौनहिंसा पीडित : भयावह स्वास्थ्य समस्या, उपचारमा कठिनाइ

२६ चैत, सुर्खेत । कर्णाली (परिवर्तित नाम) भर्खरै १७ वर्ष लागेकी थिइन् । कुरा २०६० सालतिरको हो । एक दिन उनी र उनका दुई साथीहरू घर नजिकैको जङ्गलमा घाँस काट्न गएका थिए । जङ्गलकै बाटो भएर …